लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, शेयरधनीले ५ प्रतिशत बोनस पाउने

  • बिहीबार १३ कात्िक २०८३ ०५:०८ AM
काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीका आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । प्रस्तावित लाभांशअनुसार शेयरधनीले ५ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन् भने बोनस शेयरमा लाग्ने कर