बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन सुरु भएको छ । जसका कारण बिहीबार बिहानदेशी कोशी प्रदेशका एकाध स्थानमा वर्षा हुन सुरु भइसकेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अब यसको प्रभाव क्रमशः देशभर पर्नेछ । अहिले उक्त प्रणाली कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ । प्रणाली कमजोर भए पनि The post नेपाल छिर्यो ‘अर्नब’ चक्रवातको प्रभाव, पर्न थाल्यो पानी appeared first on Businesspana.