आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४३ हजार ५५ रुपैयाँ तोकिएको छ । आज The post महँगियो सुन, सस्तियो चाँदी appeared first on Businesspana.