४० करोडको सडक अलपत्र पर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेर ३८ करोड माग

  • बिहीबार १३ कात्िक २०८३ ०४:४२ AM
काठमाडौं। अछामको सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको काम अलपत्र पारेपछि ठेक्का तोडिएको छ । करिब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको १० किलोमिटर सडक निर्माणको ठेक्का तोडिँदा भौतिक प्रगति १९.८३ प्रतिशतमा सीमित भएको छ । २०७९ वैशाख १६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त सडक २०८२ वैशाख १६ गतेभित्र… Continue reading ४० करोडको सडक अलपत्र पर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेर ३८ करोड माग