नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, कुन सवारीले कति तिर्नुपर्छ ?

  • बिहीबार १३ कात्िक २०८३ ०५:११ AM
काठमाडौं। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ। सरकारले नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गमा नियमित रूपमा शुल्क संकलन सुरु गर्न लागेको हो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै टोल शुल्क संकलन सुरु हुने जानकारी दिएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिले गरेको निर्णयअनुसार सवारीसाधनको प्रकार र… Continue reading नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, कुन सवारीले कति तिर्नुपर्छ ?