काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले बिहीबारदेखि औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे हुने समारोहमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएसँगै पदबहाली गर्नेछन्। केन्द्रीय