तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो, ४७ प्रतिशत मात्रै काम
बिहीबार १३ कात्िक २०८३ ०३:२८ AM
इलाम: मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्धारित समयभन्दा लामो अवधि बितिसक्दा पनि कामले गति लिन नसकेपछि ९.५ किलोमिटर सडक निर्माणको ठेक्का तोडिएको हो। २७ करोड २२ लाख रुपैयाँ लागतको