सिराहामा हवाई फायर गरेर ३०० ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

  • बिहीबार १३ कात्िक २०८३ ०३:४० AM
सिराहा : लागूऔषध नियन्त्रण ब्युरोको टोलीले सिराहामा हवाई फायर गरेर लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट