कतारमा रोजगारी गुमाउनेले कस्ता सुविधा पाउँछन् ?

  • बिहीबार १३ कात्िक २०८३ १०:०० AM
दोहा : कतारमा रोजगारी गुमाउँदा नेपाली श्रमिकले कति पैसा पाउँछन् ? कम्पनीले कामबाट हटाउँदा र श्रमिकले आफैं राजीनामा दिँदा सुविधा फरक हुन्छ।कतारमा काम गर्ने धेरै श्रमिकलाई यी कुरा स्पष्ट थाहा नहुँदा अन्तिम भुक्तानीमा समस्या हुन्छ। कतारको श्रम कानुनले सेवा अवधि, आधारभूत तलब र करार अन्त्यको अवस्था हेरेर श्रमिकलाई ग्रयाच्युटी, बाँकी तलब, बिदा पैसा र अन्य सुविधा दिनु भन्छ।तर, श्रमिकले यो कुरा थाहा पाउँदैनन्। कतिपय श्रमिकले कतारमा रहेका एनआरएनए र नेपाली संघ–संस्थाबाट सहयोग पाएर यो सुविधा पाएका छन