म्याड्रिड/बेइजिङ (एजेन्सी) : फ्रान्सेली स्ट्राइकर किलिएन एम्बाप्पेले चीनका पूर्वनेता माओत्सेतुङलाई ‘तानाशाह’ भनी टिप्पणी गरेपछि सिर्जना भएको तीव्र आक्रोशलाई शान्त पार्न स्पेनिस फुटबल क्लब रियल मड्रिडले चिनियाँ जनतासँग औपचारिक माफी मागेको छ।एम्बाप्पे र स्पेनिस फुटबल लिग (ला लिगा) ले माफी मागिसक्दा पनि चीनमा आक्रोश कम नभएपछि ला लिगाका अध्यक्ष हाभियर तेबासले क्राइसिस युनिट गठन गर्दै चिनियाँ राजदूत याओ जिङसँग भेटवार्ता गरेका छन्।आधुनिक चीनका संस्थापक नेता माओत्सेतुङ, जसले सन् १९४९ देखि १