१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने (सूचनासहित)

  • बिहीबार १३ कात्िक २०८३ ०३:५६ AM
काठमाण्डु – नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरिएको जानकारी दिएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिले १२ असोजमा गरेको निर्णय र नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाका आधारमा सुरुङ