सर्वोच्चमा ‘सेटिङ’ : पक्राउ परेका इनमसँग घुस लेनदेनमा जोडिए सत्तारूढ सांसद, उच्च सुरक्षा अधिकारी र प्रधानन्यायाधीशसम्म

  • बिहीबार १३ कात्िक २०८३ ०४:०२ AM
काठमाण्डु – सर्वोच्च अदालतदेखि विभिन्न अदालतहरूमा बिचौलियाको भूमिका निभाएको भेटिएपछि पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटाको उच्च राजनीतिक, न्यायिक र सुरक्षा निकायका उच्च अधिकारीहरूसँग गहिरो सेटिङ रहेको खुलासा भएको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय (डिजिटल फरेन्सिक ल्याब) ले बिचौलिया सापकोटाको ह्वाट्सएप र मोबाइल डेटा परीक्षण गर्दा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरादेखि बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सर्वोच्चका न्यायाधीश