सिराहामा हवाई फायर गरी दुई जना भारतीय नागरिक पक्राउ

  • बिहीबार १३ कात्िक २०८३ ०३:१९ AM
काठमाडौं । प्रहरीले सिराहाको मार्डरमा हवाई फायर गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरुलाई आज बिहीबार बिहान पक्राउ गरिएको हो । उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद भएको जनाइएको छ । प्रहरी गस्ती टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरी