नागढुंगा सुरुङमार्ग गर्दा पैसा तिर्नुपर्ने, कस्ता सवारीलाई कति ?

  • बिहीबार १३ कात्िक २०८३ ०४:०३ AM
नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनका लागि शुल्क तोकेको हो । आयोजनाले नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम शुल्क निर्धारण गरिएको जनाएको छ । जस अनुसार सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट बाहिरिने सवारीसाधनका The post नागढुंगा सुरुङमार्ग गर्दा पैसा तिर्नुपर्ने, कस्ता सवारीलाई कति ? appeared first on Businesspana.