मुगु जिल्लाको खत्याड गाउँपालिका–२, जाम बजारमा गए राति भएको अचानक आगलागी बाट दुई वटा पसल पूर्ण रूपमा जलेर नष्ट हुला लाखेको धनमाल जलेर नष्ट भएका छन्। प्रहरी चौकी श्रीकोट मुगुका अनुसार मिति २०८३ साल कात्तिक १२ गते राति १२ः५ बजेको समयमा स्थानीय विष्णु संज्याल र अन्नाम दमाईका पसलमा आगलागी भएको जानकारी दिएका छन्। घटनाको विवरण