बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक अवरुद्ध

  • बिहीबार १३ कात्िक २०८३ ०३:४७ AM
प्राकृतिक विपद्का कारण देशका दुई मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका सडकहरू बाढी तथा पहिरोका कारण अवरुद्ध भएका हुन् । गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा न. २, ३ तथा सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुलस्थित सोतीदेखि मान्बु जाने पुल बाढीका