काठमाडौं । छोरीलाई उच्च शिक्षा पढाएर सक्षम बनाउने रहर थियो। तर, मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङसँग छोरीको सपना पूरा गर्ने आर्थिक सामर्थ्य थिएन। चार सन्तानको भविष्यको चिन्ताले पिरोलिएका उनलाई कान्छी छोरी सीमाना चेपाङको पढाइ बीचमै रोकिने हो कि भन्ने चिन्ता थियो। यही कठिन परिस्थितिमा नेपाली कांग्रेसका नेता डा