लेखा समूहका ६१ उपसचिवको जिम्मेवारी हेरफेर : मोरङमा दाहाल, सुनसरीमा रेग्मी, को कहाँ पुगे ?

  • बिहीबार १३ कात्िक २०८३ ०२:१३ AM
काठमाडौं : महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सोसरहका ६१ कर्मचारीको सरुवा, पदस्थापन, फाजिल व्यवस्थापन तथा जिम्मेवारी हेरफेर गरेको छ। कार्यालयको २०८३ कात्तिक ११ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, आयोजना