झापाको अर्जुनधाराबाट अवैध सुर्तीसहित अटो र दुई जना नियन्त्रणमा

  • बिहीबार १३ कात्िक २०८३ ०२:३४ AM
झापा :  झापाको अर्जुनधाराबाट प्रहरीले चार बोरा अवैध मडुवा सुर्तीसहित अटो र दुई जनालाई नियन्त्रणमा लिएको छ। बुधबार साँझ अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापस्थित भित्री सडकमा धुलाबारीबाट माता मन्दिरतर्फ आउँदै गरेको मे १ ह ४९१५ नम्बरको अटो जाँच