भर्जिन मिडियाओटूले गिगाबिट नेटवर्कमा २ जीबीपीएस ब्रोडब्यान्ड सेवा विस्तार गर्न थाल्यो

  • बिहीबार १३ कात्िक २०८३ ०२:४७ AM
भर्जिन मिडिया ओटू ले बेलायतका १८ स्थानमा आफ्नो गिग२ ब्रोडब्यान्ड सेवा विस्तार गरेको छ। यससँगै कम्पनीको हाइब्रिड फाइबर–कोएक्सियल (एचएफसी) नेटवर्कमार्फत पहिलो पटक २ जीबीपीएस डाउनलोड गति उपलब्ध भएको बताइएको छ। The post भर्जिन मिडियाओटूले गिगाबिट नेटवर्कमा २ जीबीपीएस ब्रोडब्यान्ड सेवा विस्तार गर्न थाल्यो appeared first on Technology Khabar.