विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • बिहीबार १३ कात्िक २०८३ ०९:०० AM
विराटनगर :  विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय अंकित पोखरेल रहेका छन् ।प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१० स्थित भित्री सडकमा बिहीबार राति निर्मल जलतर्फबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।दुर्घटनामा परी टाउको र नाकमा गम्भीर चोट लागेका पोखरेललाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। उपचारका क्रममा राति १:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेक