नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ देखि शुल्क उठाइने, कुनले कति तिर्नुपर्छ ?

  • बिहीबार १३ कात्िक २०८३ ०३:०१ AM
काठमाडौं । आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले आज बिहीबार सार्वजनिक सूचना जारी गर्दै यो विषयमा जानकारी गराएको हो सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार सुरुङ मार्ग प्रयोग गरेबापत