एनपीएलमा आज दुई खेल, को कतिबेला भिड्दैछन् ?

  • बिहीबार १३ कात्िक २०८३ ०२:२६ AM
काठमाडौँ / राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ बजे जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच