एनपीएल : मैदान दर्शकको हुटिङले गुन्जिन्छ, बाहिर व्यापार चम्किन्छ

  • बिहीबार १३ कात्िक २०८३ ०२:४६ AM
नेपाल प्रिमियर लिग(एनपीएल)को रौनक त्रिवि क्रिकेट मैदानभित्र मात्रै सीमित छैन । मैदानबाहिर पनि क्रिकेटप्रेमीको चहलपहल उत्तिकै छ । कोही आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न मैदान पुगिरहेका छन् त कोही यही माहोललाई आम्दानीको अवसर बनाइरहेका छन् । यस्तै, मैदानबाहिर झण्डा र स्टिकर बेचिरहेका भेटिन्छन् सन्देश गुभाजु । सन्देश मैदानमा आउने दर्शकलाई झण्डा र स्टिकर बेचिरहेका छन्