हिमाली बस्तीको मौलिक पहिचान : घरमाथि घर, छतै छत जोडिएका बस्ती

  • बिहीबार १३ कात्िक २०८३ ०३:०७ AM
हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरमा घरहरू एक अर्कासँग जोडिएर बनेका छन् । माटो र ढुङ्गाले निर्माण गरिएका घरका समथर छतमा सुकाइएका अन्न, पहाडका पाखामा फैलिएको बस्ती र एउटै संरचनामा आवास, पशुपालन तथा कृषि उपजको व्यवस्थापन गर्ने चलनले यहाँको मौलिक जीवनशैली झल्काउँछ । अदानचुली गाउँपालिकाको प्रशासनिक केन्द्रसमेत रहेको श्रीनगरमा घरको भुइँतला पशुचौपाया राख्न, माथिल्लो तला मानिस बस्न