एनपीएलमा आज दुई भिडन्त : हार बिर्साउँदै पहिलो जितको खोजीमा जनकपुर र विराटनगर

  • बिहीबार १३ कात्िक २०८३ ०१:१६ AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार हुने दुई खेलमा चार टोली फरक लक्ष्यसहित मैदान उत्रिँदैछन्। जनकपुर बोल्ट्स र विराटनगर किंग्स पहिलो हार बिर्साउँदै जितको खाता खोल्ने प्रयासमा हुँदा काठमाडौँ गोर्खाज सुखद सुरुवात र