धरानमा अवैध सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा, तीन जना पक्राउ

  • बिहीबार १३ कात्िक २०८३ ०१:१९ AM
धरान :  भन्सार छली गरेर ल्याइएको किराना तथा खाद्यान्न सामानसहित प्रहरीले धरानबाट एउटा मिनी ट्रक नियन्त्रणमा लिएको छ । अवैध सामानसहित सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको प्रहरीले चालक र दुई जना सहचालकलाई समेत पक्राउ