कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिँदै

  • बिहीबार १३ कात्िक २०८३ ०१:३४ AM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको सूचनाअनुसार बीपीनगरस्थित बीपी स्मृति भवनमा