कोशीका तीन जिल्लामा दुर्घटना, तीन जनाको ज्यान गयो

  • बिहीबार १३ कात्िक २०८३ ०१:५४ AM
विराटनगर :  कोशी प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने झापाको दमकमा बसको ठक्कर र उदयपुरको बेलकामा बोलेरोको ठक्करबाट