काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ : ३० बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्ने छन् भने साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित जनकपुर पहिलो जितको खोजीमा हुनेछ। दोस्रो खेलमा जनकपुरलाई हराएको कर्णाली लगातार