काठमाण्डु – बंगालको खाडीबाट बुधबार भारत आइपुगेको अति शक्तिशाली चक्रवात ंअर्नब’को प्रभाव नेपालमा पनि उल्लेखनीय रूपमा पर्ने भएको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि नेपालमा अर्नबको उल्लेखनीय प्रभाव पर्ने जनाएको छ । यो चक्रपातका कारण गएरातिदेखि नै देशभर साधारणतया बादल लागे पनि वर्षा भएको छैन। महाशाखाले बिहीबारदेखि यो चक्रपातको उल्लेखनीय प्रभाव देखिने