कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण आज

  • बिहीबार १३ कात्िक २०८३ ०१:३२ AM
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण आज हुने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे उनीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार, १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथमा बोलाइएको छ । दशैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका