विदेश जान खोजेका छोराछोरीलाई घरमै अवसर, आफ्नै विज्ञताबाट फस्टाउँदै इटहरीको ‘पूर्वेली तितौरा’
बिहीबार १३ कात्िक २०८३ १२:१३ AM
इटहरी : अरूलाई उद्यमको सीप सिकाउँदै सात वर्ष बिताएका सुनसरीको इटहरी ४ निवासी पुष्पलाल राईको आफ्नै घरमा एउटा प्रश्न उभियो—विदेश जान चाहिरहेका छोराछोरीलाई स्वदेशमै भविष्यको आधार कसरी दिने? त्यसको उत्तर उनले वर्षौँको जागिरे जीवनमा आर्जन