विराटनगर : सुनसरीमा लागुऔषधविरुद्ध प्रहरीले चलाएको कारबाहीका क्रममा ब्राउन सुगरसहित तीन जना र औषधिजन्य लागुऔषधसहित अर्का एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँच तथा खानतलासीका क्रममा उनीहरू