नेपालमा चक्रवातको असर : आज दिनभर कस्तो रहनेछ मौसम ?

  • बिहीबार १३ कात्िक २०८३ १२:४२ AM
काठमाडौँ : पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले आज रातिदेखि देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार देशभर अधिकांश बादल लाग्ने र पाँच