‘अर्नव’को प्रभावले झापामा बाढीको जोखिम, तत्काल धान नकाट्न प्रशासनको आग्रह

  • बिहीबार १३ कात्िक २०८३ १२:५३ AM
झापा : बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण झापामा बाढी र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण