जीपीटी-४ओले छोरीलाई छारे रोगको औषधि छोड्न सल्लाह दिएको आरोपमा ओपनएआई विरुद्ध मुद्दा दायर

  • बुधबार १२ कात्िक २०८३ १०:४७ PM
छारे रोग भएकी ३१ वर्षीया अमेजनकी सफ्टवेयर इन्जिनियर बोवेन वानका अभिभावकले मंगलबार ओपनएआई विरुद्ध मुद्दा दायर गरेका छन्। छोरीको मृत्यु हुनुअघि च्याटजीपीटी ले उनलाई छारे रोगको औषधिको मात्रा घटाउन र The post जीपीटी-४ओले छोरीलाई छारे रोगको औषधि छोड्न सल्लाह दिएको आरोपमा ओपनएआई विरुद्ध मुद्दा दायर appeared first on Technology Khabar.