उत्तर प्रदेशमा भाजपालाई धक्का, लखनउको सिट समाजवादी पार्टीले खोस्यो

  • बिहीबार १३ कात्िक २०८३ ०३:०० AM
काठ्माण्डौँ : भारतको उत्तर प्रदेश विधान परिषद्का ११ सिटमध्ये भारतीय जनता पार्टी (भाजपा) ले ६ र समाजवादी पार्टी (सपा) ले ४ सिट जितेका छन्। एक सिटमा मतगणना जारी रहँदा वाराणसी स्नातक निर्वाचन क्षेत्रमा सपा उम्मेदवार आशुतोष सिन्हा अगाडि छन् ।यस चुनावको सबैभन्दा चर्चित नतिजा लखनउ स्नातक सिटमा देखिएको छ । त्यहाँ सपा उम्मेदवार कान्ति सिंहले भाजपाका निवर्तमान विधान परिषद् सदस्य अवनीश सिंहलाई पराजित गरेकी छन् ।भाजपाले मेरठ स्नातक, मेरठ शिक्षक, बरेली–मुरादाबाद शिक्षक, गोरखपुर शिक्षक, लखनउ शिक्षक र आ