स्पेनमा दुई उच्चगतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु

  • बिहीबार १३ कात्िक २०८३ ०१:०० AM
काठ्माण्डौँ : स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा दुई उच्चगतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । घटनापछि स्पेनमा सन् २०१३ यताकै गम्भीर रेल दुर्घटना भएको बिबिसिले जनाएको छ ।रेल सञ्चालक कम्पनी इरियोका अनुसार आफ्नो रेललाई रेन्फे कम्पनीको रेलले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परेका दुवै रेलमा ५०० भन्दा बढी यात्रु सवार थिए ।स्पेनका यातायातमन्त्रीले कम्प्युटर प्रणालीमा आएको खराबीका कारण रेलहरू रोकिएपछि नियन्त्रण केन्द्रबाट भएको निर्णयलाई दुर्घटनाको कारणसँग जोडेर