बालेन-रविबीच रवि निवासमा लामो छलफल

  • बिहीबार १३ कात्िक २०८३ १२:०० AM
काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुढानीलकण्ठस्थित लामिछाने निवासमा पाँच घण्टाभन्दा लामो छलफल भएको छ ।स्रोतका अनुसार छलफलमा सरकारले ल्याउने भनिएको अध्यादेश, रास्वपा सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरण र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग सम्बन्धित विषयले प्राथमिकता पाएका छन् ।सरकारले ल्याउने तयारी गरेको अध्यादेशबारे छलफलमा विशेष जोड दिइएको स्रोतको दाबी छ । त्यस्तै, सांसद सुनारसँग जोडि