एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई ५–५ लाख धरौटीमा रिहा

  • बुधबार १२ कात्िक २०८३ ०४:१५ PM
काठमाण्डु– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई ललितपुर जिल्ला अदालतले ५र५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। एन्फासम्बन्धी घोटाला प्रकरणमा अनुसन्धानपछि मुद्दा चलाइएका नेम्वाङ र राई बुधबार अदालतमा उपस्थित भएका थिए। थुनछेक बहस तथा बयानपछि न्यायाधीश हरिसिंह धामीको इजलासले दुवै जनासँग जनही ५ लाख रुपैयाँ धरौटी माग