धनकुटा : धनकुटाको पाख्रीबासमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नगद र ताससहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पाख्रीबास नगरपालिका–४, पाख्रीबास बजारस्थित डिपिन गौतमको घरकोठामा तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरी