सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एथलीट ल्यान्ड प्रालिबिच समझदारी

  • बुधबार १२ कात्िक २०८३ १०:०० PM
काठमाडौं :  सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र एथलीट ल्यान्ड प्रालि बालकुमारी, खरीबोट, ललितपुर बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एथलीट ल्यान्ड प्रालिमा निम्न बमोजिम आकर्षक १५% सम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ्ग माध्यम