बोक्सीको आरोपमा हजुरआमा र नातिनीमाथि कुटपिट, ४ जना पक्राउ

  • बुधबार १२ कात्िक २०८३ १०:०० PM
काठमाडौं : कैलालीमा बोक्सीको आरोप लगाउँदै हजुरआमा र नातिनीमाथि कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।भजनी नगरपालिका–५, मिलनपुरस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा ५६ वर्षीया हसनादेवी डगौरा र उनकी नातिनीमाथि बोक्सीको आरोप लगाउँदै बुधबार राति कुटपिट भएको थियो।कुटपिटमा संलग्न सोही ठाउँका ५६ वर्षीय कृष्ण डगौरा, २९ वर्षीय राजु डगौरा, २२ वर्षीय राजन डगौरा र भजनी नगरपालिका–७ की ३५ वर्षीया उर्मिला डगौरा पक्राउ परेका छन्।पीडित हजुरआमा र नातिनीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। प