काठमाडौं : सुनसरी घर भएका डा.सीताराम खड्का नेपाली सेनाको महासेनानी (कर्णेल) दर्जामा पदोन्नति भएका छन्। पदोन्नतिसँगै प्रधानसेनापतिबाट उनले महासेनानी दर्ज्यानी चिह्नसमेत प्राप्त गरेका छन्। फार्माकोलोजिस्ट डा. खड्काले नेपाल सरकारको छात्रवृत्तिमा पाकिस्तानबाट फार्माकोलोजी विषयमा स्नातकोत्तर तहको अध्ययन