सुदूरपश्चिमले पोखरालाई ६ विकेटले हरायो

  • बुधबार १२ कात्िक २०८३ ०२:४८ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट