झापामा सशस्त्र प्रहरी नै हाउजी खेल्दै, प्रहरीको संरक्षणमा वुद्धशान्तिमा जुवाजन्य गतिविधि
बुधबार १२ कात्िक २०८३ ०२:५९ PM
झापा : जुवाजन्य गतिविधि नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले हाउजी (बिङ्गो) खेल सञ्चालनमा रोक लगाउने घोषणा गरे पनि बुद्धशान्ति गाउँपालिकाका दुई स्थानमा खेल सञ्चालन भइरहेको पाइएको छ। गाउँपालिकाले नै अनुमति दिएपछि बुद्धशान्ति–२ को