काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पोखराले दिएको १४६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १६.५ ओभरमा ४ विकेटको क्षतिमा १४८ रनसहित लक्ष्य पूरा गरेको हो।सुदूर पश्चिम रोयल्स पहिलो खेलमा ब्याटिङमा कोल्याप्स भएको थियो। जसको फलस्वरुप लुम्बिनी लायन्ससँग ७ विकेटको फराकिलो हार व्य