भोलिदेखि भारी वर्षा र हावाहुरीको सम्भावना, हवाई उडानमा सतर्कता अपनाउन निर्देशन

  • बुधबार १२ कात्िक २०८३ ०२:३० PM
काठमाण्डु– भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणको हवाई मार्ग सेवा सुरक्षा मापदण्ड विभागले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई