मोरङमा धार्मिक गतिविधिको आरोपमा १० विदेशी पक्राउ, राहदानी गरियो जफत

  • बुधबार १२ कात्िक २०८३ ०१:३३ PM
विराटनगर : पर्यटक भिसामा नेपाल आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको र क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न रहेको आरोपमा मोरङबाट १० जना विदेशी नागरिक पक्राउ परेका छन्। कानेपोखरी गाउँपालिका–७ बरगाछीमा सञ्चालित स्वास्थ्य शिविरमा संलग्न ब्राजिल,